जब पूर्व राजा ज्ञानेन्द्र शाहसँग काँधमा काँध जोडेर सेल्फी लिएपछि...
न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज २७ बिहीबार | २१०२ पटक हेरिएको
पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न चर्चित गायक योगेश्वर अमात्य, भीम तुलाधर, सन्जय श्रेष्ठ र जेम्स प्रधान पनि लामबद्ध भएर बसेका थिए । उनीहरुले पूर्व राजा शाहबाट टीका ग्रहण गरेपछि सेल्फी लिएपछि...
