Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

International Airport and Nepalese

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज २३ आइतबार | १९४३ पटक हेरिएको

न्यूज अभियान ,काठमाण्डौ ,असोज २३ । मानव भएर जन्म लिएपछि कस्लाई पो मिठो खाँउ राम्रो लाउँ हुँदैन र परिवारसंगै बसेर रमाउन मन धेरैलाई लाग्छ हुदैन र ।

झन् चाडबाँडको वेलामा घर परिवार साथी सवैसंग मिलेर रमाईलो गर्दै खानुको मज्जा बेग्लै हुन्छ की कसो ।

तर चाडबाँडको बेलामा विदेशीनुको पिडा कस्तो होला रु आफ्नो उज्जवल भविश्यको लागि खाडी मुलुक जान लागेको नेपालीहरुको दृश्य हामीले भिडियोमा समेट्ने प्रयास गरेका छौं ।

मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको विदेश जान लागेका नेपालीहरुको आफन्त, साथीभाईहरु संगको अन्तिम विदाईको खुसी र पिंडादायिक विदाईका क्षणहरु हेर्नसक्नुहुनेछ भिडियोमा । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan