Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अविरल वर्षाको कारण जनजिवन प्रभावित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ २७ सोमबार | १९३८ पटक हेरिएको

केही दिन देखीको अविरल वर्षाको कारणले गर्दा काठमाण्डौ उपत्यका लगायत देशका अन्यभागमा सर्वसाधरणको दैनिक जिवनमा असर परेको छ ।
स्कूल जाने वच्चा, क्याम्पस जाने विद्यार्थी, अफिस जाने देखी सर्वसाधरणको जनजिवन कष्टकर बनेको छ । आज विहानै देखी काठमाण्डौ उपत्यकामा भारि वर्षा भएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan