Jakson Customet Meet Program in Nepal
Commins & Jaktion Ltd. have organized customer meet program at hotel annapurna, Kathmandu.
Cummins & Jakson, manufactures of Diesel Generator sets from 7.5 KVA to 3750 KVA. Cummins & Jakson shared their views on their infrstructure and world class technology which makes them no 1 in Deisel Genset Industry.
The program was very successful. In the meet 70 representatives participated from various industries like Cement, Steel, Hospitality, Banks, Hotles Journalists etc. Jakson ltd. Mr. Praveen Pai Director and Nepal's Country Head Mr. Naveen Khanna stated that we are the backbone in the field of power solution in Nepal having approx. 80% market share in genset business with the support of esteemed customers.
Cummins & Jakson Ltd. thanked all the customers for their valuable time and continuous support.
Jakson Ltd. also shared their future expansions plan in Nepal to meet the future power requirements.
Jakson Ltd. is no 1 Diesel Generator choice in Nepal due to high Quality, reliability and service support.
सागर श्रेष्ठ, काठमाण्डौ । नेपाल जलस्रोतको धनी देश हो । तर प्रचुर मात्रामा विजुली उत्पादन गर्न सकिरहेको छैन । यो नेपालको दुर्भाग्य हो ।
दैनिक ४ घण्टा देखी ९ घण्टा सम्म लोडसेडिङ्गको मार खेपिरहनु परेको छ । भल उद्योग, कलकारखाना, कर्पोरेट अफिस, बैंकमा त यसको असर प्रतयक्ष परेको छ । यसको समाधानको लागि वैकल्पीक भनेकै जेनेरेटर हो ।
विगत लामो समय देखी नेपालको झण्डै ८० प्रतिशत बजारमा व्याक्सन कम्पनीको जेनेरेटरले ओगटेको छ ।
नेपालमा यि कम्पनीको ७.५ केभिए देखी ३७५० केभिए सम्मको डिजेल जेनेरेटरहरु पाईन्छ । ईकोनोमिक र रिलायवल भएकोले साथै विग्रिएमा कम्पनीकै तर्फबाट सर्पोट हुने भएकोले यि कम्पनीका जेनेरेटरहरु नेपालको उद्योग, कलकारखाना, सिमेन्ट फ्याक्ट्री, होटल, हस्पिटल, बैंक आदी क्षेत्रमा प्रयोग गरिरहेको पाईन्छ ।
ज्याक्शन कम्पनीले आफ्नो कम्पनीको विगतका उत्पादनहरुको बारेमा र भविश्यमा लञ्च गर्न लागेका अन्य उत्पादनहरुको बारेमा जानकारी दिन काठमाण्डौस्थित होटल अन्नपूर्णमा कष्टमर मिट कार्यक्रम गरी उक्त कम्पनीका उत्पादनहरुको बारेमा जानकारी गराईएको हो ।
कार्यक्रममा ज्याक्शन कम्पनी लि.को डाईरेक्टर प्रभिन पाई, एक्जुकेटिभ भाईस प्रेशिडेन्ट सञ्जय मेहोत्रा, नेपाल कन्ट्रीहेड नभिन खन्ना, मार्केटिङ्ग डाइरेक्टर प्रमोद देव, विजनेस हेड सञ्जय चन्दक आदीको उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रिजेन्टेशन मार्फत कष्टमरहरुलाई जानकारी गराईएको थियो साथै कष्टमरहरुको जिगयासालाई पनि समेटिएको थियो ।
नेपालमा यि कम्पनीको जेनेरेटरको माग बढ्नुको पछाडी समयको सदुपयोग, लगातार विक्रिएमा सर्पोट, सजिलै उपलब्ध, यसको पाटपुर्जा र आवश्यक ईन्धन सजिलै पाईने, भएकोले नै यसको माग दिन प्रतिदिन बढ्दै गएको हो । यो डिजेल जेनेरेटर विश्वकै नं. १ जेनेरेटर भएको कम्पनीको दाबी छ ।
