माया के हो ? बिस्वास ? जिउने आधार या अरु केहि?
न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण ३० आइतबार | ३०८४ पटक हेरिएको
सन्काले मनमा डेरा जमाए पछि के सम्म हुन्छ? आफु भन्दा धेरै माया गर्ने लाइ सन्का गर्दाको नतिजा कस्तो हुन्छ। यहि सेरोफेरोमा कथा घुमेको सर्ट मुवि रिलिज भएको छ । मायामा धोका एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेकोछ भने हर्शित रिजन र युनिका बस्नेतको अभिनय रहेको मायामा धोका लाइ एन एच एस मिडियाको युटुव च्यानल मार्फत रिलिज गरिएको छ।
