Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दिल्ली देखी सिंहदरबारसम्मको भित्रिकुरा यसरी खोले कमल थापाले पत्रकार सम्मेलनमा हेर्नुस भिडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण २६ बुधबार | २०३३ पटक हेरिएको

राप्रपा नेपाल र राप्रपाको एकिकरणको मुखमै पुगेर एकिकरण हुन सकेन ।

राष्ट्रिय सभागृहमा राखिएको कार्यक्रम एकिकरण नहुने भए पछि ईन्द्रेणी बानेश्वरमा राप्रपा नेपालले पत्रकार सम्मेलन गरेर एकिकरण हुन नसक्नुको कारण स्पष्ट पारेकाछन् ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नहरुको उत्तर कमल थापाले दिएका थिए । उक्त पत्रकार सम्मेलनमा पहिले देखिको धेरै राजनिति कुराहरुको सवाल जवाफ भएको थियो ।

हिजो दिउँसोसम्म एकताको लागि सबै काम भइरहेको थियो। देशभरका पार्टी कार्यकर्ता राजधानी आउन सुरु पनि भएको थियो। थापा भन्छन्, ‘राणाले एकपक्षीय रुपमा सामान्य शिष्टाचारसमेत याद नगरी प्रेस विज्ञप्ति जारी गरी एकीकरण अवरुद्ध भएको जानकारी गराउनुभयो। एउटा बलियो राष्ट्रिय प्रजातान्त्रिक पार्टीलाई तुहाउने काम भयो।‘

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan