प्रचण्डलाई बधाई दिन नपाएपछि भिडियो रिर्पोट
न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण २३ आइतबार | २०११ पटक हेरिएको
BICC नयाँबानेश्व । देशको ३९ औं प्रधानमन्त्री पुश्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री भएकोमा शुभकामना दिन आएको एक शारिरिक रुपमा असक्त व्यक्तिले शुभकामना दिन पाएन ।
शुभकानमना दिन नपाएपछि अल्लो महसुस गर्दै घर फकर्नु परेको थियो ।
