Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटो देखाउने जात्रा २०७३ II Bhoto Jatra 2073

न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण १५ शनिबार | २९५३ पटक हेरिएको

उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मछिन्द्रनाथको जात्रा भोटो देखाएर सम्पन्न भएको छ ।

राष्ट्रपति विद्या देबी भण्डारीको उपस्थितिमा आज जावालाखेलमा भोटो देखाएको हो ।

भोटो जात्रा हेर्नलाई सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan