Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

BICC New Baneshwor Kathmandu Sansad Bhawan

न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण ८ शनिबार | १५९८० पटक हेरिएको

सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शिर्ष नेतासगँ छलफल गरेकी छन् । सभामुख घर्तीले आफ्नो कार्यकक्ष सिंहदरबारमा अन्तिम पटक भन्दै सहमतिका  बैठक राखेकी हुन्।

तीन दलबीच अब सहमति नभए अविश्वास प्रस्ताव आज २ बजे संसदको कार्यसूचीमा प्रवेश गर्छ। उता प्रधानमन्त्रीसहित शीर्ष नेता सिंहदरबारमा छलफल गरिरहेका छन् भने संसदहरु नयाँ बानेश्रबो संसद भवन वरिपरि गफिएर बसेको अवस्था छ ।

प्रमुख तीन दलका शीष नेता प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सिंहदरबारमा छलफल गरिरहेका छन् । एक बजे सम्म शिर्षनेताहरुको छलफल समय तोकिएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan