Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Karishma Poudel || Model Acters || Sajha Vision || Talk Show || NVM Online Television ||

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार २६ आइतबार | २२७९ पटक हेरिएको

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  कलाकारिता दुनियामा जीवन यापन गर्दै आउनु भएका  बहु प्रतिभाका धनि मोडल, करिश्मा पौडेललाई  । अभिनयमा पोख्त मोडल करिश्मा पौडेल सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो l उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l बुटवलमा जन्मेर हुर्केकी करिश्मा  भर्खर १९ औ बसन्तमा प्रवेश गरेकी छिन हेर्दा पनि निकै आकर्षित करिश्मा, हासी रहने शालीन स्वभाबकि छिन l 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan