Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माशाप्र नेपालको पाँचौं राष्ट्रिय अधिवेशन सम्पन्न (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार ११ शनिबार | २९६९ पटक हेरिएको

मानव अधिकार तथा शान्ति प्रतिष्ठान (माशाप्र) नेपालको ऐतिहासिक पाँचौं राष्ट्रिय सम्मेलन संस्थाका अध्यक्ष मान बहादुर थापाको सभापतित्व तथा सम्माननीय पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आत्थिय साथै संस्थाका महासचिव उमेश खकुरेलको संचालनमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा मानव अधिकार कर्मि चरण प्रसाद, चेतेन्द्र जंग हिमाली, डा.रणबहादुर थापा, प्रा.डा. राजाराम सुवेदी, डा. प्रेमबहादुर थापा, विष्णु भूसाल, भिमबहादुर थापा लगायतहरुको विशेष उपस्थिती रहेको थियो । राष्ट्रिय सम्मेलनले ३६ सदस्यिय केन्द्रिय कार्य समितिको निर्वाचन सम्पन्न गरेको छ ।
उक्त अबसरमा संस्थामा उलेख्य योगदान दिएका व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।
नव निर्वाचित कार्य समितिमा निम्न पदाधिकारीहरु सर्व सम्मत निर्वाचित भएकाछन् ।

१. अध्यक्ष   श्री मान बहादुर थापा 
२. वरिष्ठ उपाध्यक्ष  श्री श्यामभक्त कायस्थ 
३. उपाध्यक्ष  श्री डी.बी. कार्की 
४. उपाध्यक्ष  श्री नेत्र बहादुर रावल 
५. उपाध्यक्ष  श्री तारा बहादुर बस्नेत 
६. उपाध्यक्ष  श्री श्रीराम थापा 
७. उपाध्यक्ष  श्री सिताराम घले
८. उपाध्यक्ष  श्री राम बहादुर पाण्डे    
९. उपाध्यक्ष  श्री कमला कोइराला 
१०. उपाध्यक्ष (महिला) श्री कमला कोइराला 
११. महासचिव  श्री उमेश खकुरेल 
१२. उप–महासचिव  डा.श्री वेदबहादुर क्षेत्री 
१३. उप–महासचिव  ओम गुरुङ   
१४. सचिव   श्री शोभा वि.सी. 
१५. सचिव   श्री सागर श्रेष्ठ  
१६. कोषाध्यक्ष  श्री भैरव सापकोटा 
१७. सह–कोषाध्यक्ष  श्री प्रशान्त अधिकारी 
१८. के.सदस्य  श्री सीता थापा  
१९. के.सदस्य  श्री खड्ग बहादुर गुरुङ 
२०. के.सदस्य  श्री नेत्र बहादुर थापा  
२१. के.सदस्य  श्री जगत बहादुर थापा   
२२. के.सदस्य  श्री राधाकृष्ण शर्मा पौडेल
२३. के.सदस्य  श्री किरण भण्डारी 
२४. के.सदस्य  श्री बिना दाहाल
२५. के.सदस्य  श्री चक्र बहादुर वि.एम.
२६. के.सदस्य  श्री रामहरि सुबेदी 
२७. के.सदस्य  श्री पूर्ण बहादुर बस्नेत
२८. के.सदस्य  श्री सावित्री गिरी
२९. के.सदस्य  श्री राजु श्रेष्ठ
३०. के.सदस्य  श्री लाल बहादुर थापा
३१. के.सदस्य  श्री कल बहादुर हमाल
३२. के.सदस्य  श्री नरेश कटुवाल
३३. के.सदस्य  श्री गीता अधिकारी
३४. के.सदस्य  श्री राजन पन्थ
३५. के.सदस्य  श्री गणेश बहादुर थापा
३६. के.सदस्य  श्री अमर वि.सी.
संरक्षकहरु 
१. संरक्षक  डा.श्री रण बहादुर थापा
२. संरक्षक  श्री चेतेन्द्रजंग हिमाली
३. संरक्षक  श्री रविनारायण खनाल
४. संरक्षक  श्री चरण प्रसाई
५. संरक्षक  श्री विष्णु भुषाल
६. संरक्षक  प्रा.डा. राजाराम सुवेदी
७. संरक्षक  डा. प्रेम बहादुर थापा
८. संरक्षक  श्री निर्मल गुरुङ
९. संरक्षक  श्री माधव बहादुर पन्त
१०. संरक्षक  श्री यशोदा शिवाकोटी
११. संरक्षक  श्री दिलप्रसाद पोखरेल
सल्लाहकारहरु 
१. श्री विन्दा बस्नेत
२. श्री भिमबहादुर थापा
३. श्री शिवप्रसाद पाण्डे
४. श्री अर्जुन बहादुर अधिकारी
५. श्री मधुकर थापा

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan