Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्रान्तिकारी माओबादी फुट्नुको रहस्य यसरी बाहिरियो (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार ११ शनिबार | २२९९ पटक हेरिएको

नेपाल कम्यूनिष्ट पार्टी माओबादी (क्रान्तिकारी)को बादल र देव गुरुङ्ग सहितको नेताहरु माओबादी केन्द्रमा गए पछि नेपाल कम्यूनिष्ट पार्टी माओबादी (क्रान्तिकारी)ले पहिलो राष्ट्रिय भेला काठमाण्डौमा सम्पन्न गरेको छ ।

राजनितिक प्रतिवेदन र भावि कार्यदिशा सहित निष्कर्षमा पुग्ने भन्दै अहिले बानेश्वरमा रहेको एक पार्टी प्यालेसमा बन्द १७ गरिरहेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan