Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Rile Anasan of Saghiya Gathabandan at Khullamunch Kathmandu

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार ६ सोमबार | २७३९ पटक हेरिएको

काठमाडौं केन्द्रित संघीय गठबन्धनले थालेको आन्दोलनको तेस्रो चरणको कार्यक्रम अन्तरगत जारी रिले अनसनको आज १४ औं दिन पुगेको छ । 
 
मधेसका ठुला नेतालाई अनसनको बारेमा त्यती मतलब गरेको देखिदैन् । अनसन चलेको दुइ हप्ता हुदाँ सम्म मधेसमा ठुला नेता भनेर चिनिने महन्थ ठाकुर र राजेन्द्र महतो अहिले सम्म अनसन स्थल पुगेका छैनन् । 
 
संघीय गठबन्धनका संयोजक उपेन्द्र यादब अष्ट्रेलिया तिर भ्रमणमा छन् । अनसन सुरु भएदेखि नै गठबन्धनले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुल्लामञ्चमा रिले अनसनमा गर्दै आएको छ । 
 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले सुरु गरेको रिले अनसनमा विभिन्न राजनीतिक दलका नेताहरु, मानवअधिकारवादी, बुद्धिजीबी लगायतको समर्थन समेत रहेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan