सातौं कोरीयन भाषा परिक्षामा यस्तो देखीयो हेर्नुस भिडियोमा
न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार ४ शनिबार | २४१५ पटक हेरिएको
रोजगार अनुमति प्रणाली ईपिएस अन्तर्गत नेपाली कामदार गणतन्त्र कोरिया पठाउने सन्दर्भमा आज मिति
२०७३।०३।०४ गते शनिबार सातौं (कोरियन भाषा) परीक्षा सञ्चालन हुदै ।
पहिलोसिफ्ट बिहान ८ः३० बजे(एक घण्टा परीक्षार्थीहरुलाई अभिमूखीकरण दिइने) समय १०ः०० बजे
दोश्रोसिफ्ट दिउसो १२ः३० बजे(एक घण्टा परीक्षार्थीहरुलाई अभिमूखीकरण दिइने) १४ः०० बजे
