भृकुटीमण्डपमा शैक्षिक मेला; परामर्श लिनेको भिड (भिडियो सहित)
न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ ३१ सोमबार | १९९७ पटक हेरिएको
काठमाण्डौ । नेपालको शैक्षिक गुणस्तरको बारेमा प्रश्न आई रहेको बेलामा दिन प्रति दिन विदेशमा गएर पढ्ने विद्यार्थीहरुको लर्को लागि रहेको छ ।
विदेश जान चाहाने विद्यार्थी र अबिभावकहरुलाई परामर्श दिने लक्ष्य सहित प्रर्दशनीमार्ग भृकुटीमण्डपमा यहि जुन ११ तारिख देखी १५ तारिख सम्म शैक्षिक मेला भई रहेको छ ।
