Dasarath Rangasala//Naya Shakti Nepal// Ghosana Shava 2072 jesth 30
न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ ३१ सोमबार | ५५६८ पटक हेरिएको
नेपालकै ईतिहासमा होला पहिलो पटक १ लाख संस्थापक सदस्य बनाएर नयाँ पार्टीको गठन गरेको । अबको निकास आर्थिक विकास भन्ने मुल नाराको साथ दशरथ रङ्गशालामा नयाँ शक्ति नेपालको पार्टी घोषणा सभा भएको हो ।
डा. बाबुराम भट्टराईले दशरथ रंगशालाको मञ्चबाट वैकल्पिक राजनीतिक शक्ति घोषणा भएको बताए ।
