खुलामखुल्ला रहने टुडिखेलमा भिड
न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ २ आइतबार | २००६ पटक हेरिएको
काठमाण्डौ । संधै खुलामखुल्ला रहने टुडिखेलमा आज भिड देखीएको छ ।
नेपाल आर्मी श्रीमती संघले आयोजना गरेको अमरपञ्छी कार्यक्रम हेर्नको लागि यो भिड लागेको हो ।
टिकट दर ५०० देखी १०००० सम्म रहेको छ ।
