सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दा यस्तो दिखियो
न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख २९ बुधबार | १७६६ पटक हेरिएको
काठमाडौं । सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति विद्यादेवी भण्डारी ।
सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ को बजेट मार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।
बेरोजगारी घटाउने र रोजगारी श्रृजनाको नाममा सरकारले योजना हेरेर शैशिक प्रमाणपत्र धितो राखि सहुलियत पुर्ण ऋण उपलब्ध गराउने भएको हो।
ओली सरकारले विगतका सरकार भन्दा फरक र बजेटलाई लोकप्रिय बनाउने प्रयासमा शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्था गरेको हो।
