मोडेल दिपक काफ्लेको " मानेन मानेन " म्युजिक भिडियो सार्वजनिक
आमा औशी पारेर गित सर्बजनी गरियको छ। यो गितमा गायक बिक्रम राना मगरको आवाज सुन्न पाहिन्छ भने शब्द संगीत पनि बिक्रम ले नै गर्नु भयको छ एरेन्ज अट्रेय विशाल ले भने निर्देशन बिष्णु भट्टराईले गर्नु भयको छ ।
भने बजार ब्याबस्थापन अबिरल फिलिम प्र.लि ले गरेको छ भिडियोमा नायक दिपक काफ्ले प्रिया भन्डारी , बिक्रम राना, निरु राना को रहेको छ दिपक काफ्लेको यो पहिलो म्युजिक भिडियो हो यु ए ई को फुजेहरा सहर मा भब्यता साथ गितको म्युजिक भिडियो सर्बजनिक गरियको छ जुन कार्यक्रम मा NAG नेपाली कलाकार समुहका सयोजक रतन थापा अध्यक्ष बिष्णु अधिकारी लगाय NAG कलाकार समुहका सम्पुण उपस्थिती रहनु भयको थियो ।
NRN उपाध्यक्ष सागर लुईटेल र अन्य सदस्यहरुको उपस्थिती रहेको थियो लोक गायक अमीत अछुक गितकार/ सर्जक सुरज गैह्रे बिबश लगाय अन्य कलाकारको उपस्थित रहेको थियो ।
