निधन भएका नायक लेण्डुप थिन्ले अभिनित ओस्कार मनोनित फिल्म ‘क्याराभान’ पुरै भिडियो
न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख १८ शनिबार | २७७७ पटक हेरिएको
पार्ट - १
पार्ट - २
ओस्कारमा मनोनित फिल्म ‘क्याराभान’ का नायक लेण्डुप थिन्लेको गत आइतबार बैशाख १२ गते निधन भएको हाे ।
फ्रान्सेली निर्देशक एरिक भ्यालीले निर्माण गरेको थिन्ले अभिनित फिल्म क्याराभान विश्वचर्चित बन्दै बहुप्रतिष्ठित ओस्कार अवार्डका लागि पनि मनोनित भएको थियो।
