गायिका अन्जु पन्त र गायक बिष्णु क्षेत्रीको धमाकेदार प्रस्तुति
न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख १८ शनिबार | २१३७ पटक हेरिएको
स्विटजरल्याणडको उस्टर शहरमा बिमला हायोज र बर्षा हायोज द्वारा आयोजित नेपाली नयाँ बर्ष २०७३ कार्यक्रममा गायिका अन्जु पन्त र गायक बिष्णु क्षेत्रीले धमाकेदार प्रस्तुति गरे।
