'शुभकामना' दिंदै गायक सुमित खड्का (भिडियो)
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत ३० मंगलबार | २२८३ पटक हेरिएको
गायक तथा संगीतकार सुमित खड्काले नेपाली नँया वर्षको अवसर पारेर देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई गीत मार्फत शुभकामना दिनु भएको छ l
लामो समय देखि संगीत क्षेत्रमा सक्रिय रहदै आउनुभएका गायकले हालै म्युजिक हाईलाईटमार्फत 'शुभकामना' बोलको गीत बजारमा ल्याउनु भएको छ l
यस गीतमा शब्द डा. नवराज सुब्बा, एरेन्ज सुरज श्रेष्ठको रहेकोछभने संगीत तथा स्वर सुमित खड्काको रहेको छ l
