Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापाको बिर्तामोडमा गोलीलागी मोहन चौधरीको ज्यान गयो

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १८ बिहीबार | २१८१ पटक हेरिएको

पछिल्लो समयमा झापामा थुप्रै गीत हरू छायांकन भैरहेका छन् यसै क्रममा निकै चर्चित निर्देशक बिक्रम दाहाल ले बरिस्ट संगीतकार बिकाश चौधरी को शब्द संगीत र गायन रहेको कहिले

पिढाले मर्यो बोलको गीत लाई झापाको बिर्तामोडको विभिन्न ठाउमा छायांकन  गरिएको छ भिडियो मा आफ्नो अभिनय मा झापा बिर्तामोडका मोहन चौधरीको ज्यान गएको हो

निर्देशक बिक्रम दाहाल ले भिडियो लाई पृथक सैली र भिन्न तरिकामा कलाकार हरुलाई प्रस्तुत गरेका छन् म्युजिक हाइलाइटले उक्त भिडियो लाई यूटुब मार्फत बजारमा ल्याएको छ
जसमा शब्द संगीत र गायन बिकाश चौधरीको रहेको छ भने क्यामरा र सम्पादन जगन राई को रहेको छ आफ्नो उत्कृस्ट अभिनय मा सुमन शुस्मा र मोहन को रहेकोछ 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan