Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कलाकारहरुको होली, हेर्नुहोस भिडियो !

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत ११ बिहीबार | १९९९ पटक हेरिएको

काठमाण्डौ  ।   रंगहरुको पर्व होली मंगलबार पहाडी क्षेत्रमा मनाईयो । भने बुधबार तराई भेगमा होलीको रौनक पनि उस्तै देखियो । यो बीचमा फिल्म कलाकारहरुले पनि होलीमा राम्रै रमाईलो गरे ।

फिल्मीखबरको क्यामेरा मा कैद भएका चल अचल दृश्यहरुमा नाम चलेका कलाकारहरुको होलीको रोमाञ्चक रोमाञ्चल 'मुमेन्ट' देख्न सकिन्छ ।

फिल्म तथा मनोरञ्जनको सञ्चार गर्दै आएको टेलिभिजन 'टिभी फिल्मी'ले नख्खुमा गरेको होली विशेष कार्यक्रममा चर्चित अभिनेत्री रेखा थापा, आर्यन सिग्देलदेखि अन्य थुप्रै कलाकारहरु देखिए । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan