मधेस समस्या समाधानका लागि कांग्रेसले अगुवाई गर्ने : देउवा
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत ३ बुधबार | १९५३ पटक हेरिएको
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले मधेशका समस्या र सिमाङकनका विषयमा अगुवाईको भुमिका लिने बताउनुभएको छ । कांग्रेस काठमाण्डौं जिल्ला कार्यसमितिद्धारा आयोजित बधाई कार्यक्रममा नवनिर्वाचित सभापति देउवाले मधेशका समस्या समाधानमा अगुवाईको भुमिका लिने बताउनुभएको हो ।
