राज्यले सुकुम्बासी पार्न लागेको सर्वसाधारणको आरोप (Video Report)
न्यूजअभियान | प्रकाशित मिति : २०७२ फाल्गुण ११ मंगलबार | २३८८ पटक हेरिएको
काठमाण्डौ । धेरै लामो समयदेखी काठमाण्डौको बाटोहरु चौडा बनाउने क्रमले तिब्रता लिएको छ । नेपाललाई केन्द्र विन्दु बनाएर गएको शक्तिशालि भुकम्प पश्च्यात रोकीएको कार्य फेरी सुरु भएको छ ।
बाटो मिचेर, सार्वजनिक स्थल मिचेर र खोलाको किनारा मिचेर बनाईएको घरहरु भत्काउने क्रममा तिनकुने स्थित बागमति करिडोरका घरहरु पनि भत्काईएको छ ।
सुरक्षा फौजको बाक्लो उपस्थिति गराएर भत्काईएको घरहरु जति भत्काउनु पर्ने हो त्यो भन्दा बढी भत्काईएको सर्वसाधारणहरुको गुनासो छ ।
नापेर यति भत्काउनु भने हामी आफै भत्काउँछौ तर यहाँ बढी भत्काएको भनेर सरोकार वाला र स्थानियको विरोधपछि विचै बाट डोजर फर्काइएको छ ।
बाँकी भिडियो रिर्पोटमा ।
