Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माया राना मगरको दैबले नै प्रोमो युट्युबमा सार्बजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७२ असार १४ सोमबार | ३४९५ पटक हेरिएको

माया राना मगरको दैबले नै बोलको गीतमा प्रमोद खरेलको स्वर रहेको छ । सो भिडियो इजरायलको बिभिन्न स्थानमा छायांकन गरिएको हो । उक्त गीतको प्रोमो म्युजिक हाईलाईटले युट्युब मार्फत सार्बजनिक गरेको हो । यसको पुरा भिडियो केहि दिनमा नै सार्बजनिक गर्ने तयारि भैई रहेको कम्पनीका ओम प्रसाई बताउछन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan