बागमतिमा यसरी आयो भेल भिडियो रिर्पोट
न्यूजअभियान | प्रकाशित मिति : २०७२ श्रावण ३२ सोमबार | २५८० पटक हेरिएको
काठमाण्डौ । एका विहानै बागमतिमा ठूलो बाढि आएको छ । काठ, बाँस, टंकी आदि बगाएर ल्याएको देख्दा बागमतिले कुनै पनि ठाउँमा घर बगाएको अनुमान गरेको छ ।
बागमतिमा यतिठूलो बाढि आएको यो नै पहिलो पटक हो यो वर्षमा ।
