सिद्धबाबा मन्दिरबाट देखिएको कुहिरोले ढाकिएको पर्वतीय क्षेत्र
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |
धादिङको सिद्धलेक गाउँपालिकास्थित सिद्धबाबा मन्दिरबाट बिहीबार बिहान देखिएको कुहिरोले ढाकिएको पर्वतीय क्षेत्र । तस्बिरः दीपा लम्साल/रासस


