नेपाली मोडेल उरुसा पाण्डेलाई अब 'ढोल बाजे' मा देख्न पाईने - भिडियो सहित
एजेन्सी । नेपाली चेली मोडेल उरुसा पाण्डे रोल मोडल बन्ने धुनमा रहेकी छिन् ।
सानै उमेरदेखि मोडलिङ रुचाउने माडेल उरुसा पाण्डे पूर्ण रूपले मोडिलङ गर्न थालेको करिब ३ वर्ष जति भयो ।
यो बीचमा उनले धेरै दर्शकको माया पाउन समेत सफल भएकी छिन् । उरुषा पाण्डे बलिउड गीत ‘ढोल बाजे’मा देखिएकी छिन् ।
ग्यादरिङ्ग’को छायांकनका लागि अमेरिका जाने तयारीमा रहेकी पाण्डेको बलिउडमा अभिनय गरेकी हुन ।
अन्सु शर्माको स्वर रहेको यस गीतको कोरियोग्राफी र निर्देशन पाण्डेकै रहेको छ भने अभिनय पनि पाण्डेकै रहेको छ ।
भविश्यमा रोल मोडल बन्ने बाटोमा आफू अगाडि बढेको उनले बताएकी छिन ।
उनको चाहना आफ्नो नाम नेपालमा मात्र नभई बलिउड सँगै हलिउडसम्म चिनाउने रहेको छ ।
यस्तो छ भिडियो हेर्नुहोस् ::
