चर्चित अभिनेत्री प्रियंका चोपडाको यस्तो हट अबतार
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
एजेन्सी, मुम्बई । वलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा को हट अबतार बाहिरिएको छ ।
ईस्क्वाएर म्यागेजिनको लागी सुट गरिएको फोटोमा प्रियंकाले हट दृश्य दिएकी छिन् ।
जुन दृश्यले बलिउड गर्माएको छ ।
प्रियंकाका सार्वजनिक तश्विर स्टाईलिस्ट लाग्छन् ।
उनले केहि फरक तरिकाले दृश्य दिएकी छिन् ।
कतै स्विमसुट मा त कतै विकिनीमा उनलाई देख्न सकिन्छ ।

