नाङ्गो हुन नपाएपछि पाकिस्तानी हट मोडल कन्दिल यसरी रोइन् - भिडियोसहित
एजेन्सी । टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले जिते नाङ्गै हुने घोषणा गरेकी पाकिस्तानकी हट मोडल कन्दिल बलोच यतिबेला निकै निराश छिन्।
शनिबार भएको खेलमा पाकिस्तान भारतसँग ६ विकेटले पराजित भएपछि कन्दिलले हारको कारण अफरीदीमाथि लगाएकी छन् ।
पाकिस्तानले जिते नाङ्गै हुने बताएकी बलोचले फेसबुकमा एउटा भिडियो अपलोड गरेकी छन् ।
जसमा उनी रुँदै अफरीदिलाई गाली गर्दै देखिएकी छन्। कन्दिल बलोचले उक्त भिडियोमा अफरीदिलाई पाकिस्तान फर्कने कोशिन नगर्न धम्कीसमेत दिएकी छन्।
यदि पाकिस्तान फर्किएको खण्डमा पाकिस्तानी जनताले अफरीदिलाई बर्बाद गरिदिने धम्की बलोचको छ।
बलोचले ट्वीटमा अफरीदीलाई क्रिकेटबाट सन्यास लिन सल्लाह पनि दिएकी छन्।
यसअघि उनले यदि पाकिस्तानी टिमले भारतलाई पराजित गरे खुसीमा स्ट्रीप डान्समा एकपटक नाङ्गै हुने घोषणा गरेकी थिइन् ।
