आलिया र रणवीरको विवाहको चर्चा
न्यूजअभियान | प्रकाशित मिति : २०७८ चैत २९ मंगलबार |
बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरको विवाहको निकै चर्चा भइरहेको छ ।
अप्रिल १७ मा यी जोडीको विवाह हुने विश्वास गरिएको छ ।
आलियाले बलिउडमा निकै नाम कमाएकी छिन् ।
आलियाको उमेर अहिले २९ वर्ष भइसकेको छ ।
इन्डस्ट्रीमा यस्ता धेरै कलाकार छन् जसले कम उमेरमा बिहे गरेका छन् । एजेन्सी
