Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रशंसकसामु पुगेर एक्कासी सेल्फी

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan


लस एञ्जलस । पप गायिका साकिराले ३९औँ जन्मदिन मनाउँदा आफ्ना प्रशंसकलाई सरप्राइज दिन पुगेकी छन् ।

 

जन्मदिनको अवसरमा विनामेकअप प्रशंसकसामु पुगेकी हुन् ।

त्यहाँ सेल्फी खिचाइन् र सामाजिक सञ्जालमा त्यही विनामेकअप फोटो पोस्ट गरिन् ।

इन्स्टाग्राममा उनले राखेको तस्बिरमा लाखौँले लाइक गरिसकेका छन् ।


‘साकिराले राम्री हुन मेकअप गर्नैपर्दैन, उनी यसै राम्री देखिएकी छिन् , सामाजिक सञ्जालमा प्रशंसकहरुले भनेका छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan