Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टेलर किन्नि सँग इटलिमा बिहे गर्ने पप स्टार लेडि गागाको चाहाना

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

एजेन्सी । पप स्टार लेडि गागाको बारेमा खबर आएको छ कि उनले टेलर किन्नि सँग आफ्नो बिहे इटालीमा गर्न चाहन्छिन् ।

गागाले आफ्नो बिरासतलाई ध्यानमा रखेर इटालीमा आफ्नो बिहे गर्ने ईच्छा जाहेर गरेकी छिन् ।

न्युयोर्क पोष्टका खबर अनुसार टिल ईट ह्यापन्स टु यु को २९ बर्षिय गायिका उल्लेख भएको समाचारमा उनले आफ्नो बिरासतलाई ध्यानमा राखेर युरोप देशमा बिहे गर्ने बताएका छन् ।

त्यस्तै यो बिहेको समारोह व्यक्तिगत हुनेभएको छ । उनले इटालीको ग्रामिण क्षेत्रमा बिहे गर्ने भएकी छिन् ।

उनको ईच्छाअनुसार ईटाली बासिको संकृति अनुसार बिहे गर्ने भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan