Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आमा बन्ने तयारीमा एनी हैथवे

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

 

एजेन्सी । हलिउड अभिनेत्री  एनी हैथवे  आमा बन्ने भएकी छन् । ३२ बर्षीय यी अभिनेत्री पहिलो पटक आमा बन्न लागेकी हुन् । उनी आमा बन्ने खबरले उनको प्रसंसकमा खुसी छाएको छ । 

 

चलचित्र निर्माता एडम सुलुमनसँग प्रेम बिबाह २०१२ मा गरेकी एनीको अहिले दोस्रो महिना चलिरहेको छ । गर्भाअवस्था आफुलाई निकै सहज महशुस भएको एनीले बताएकी छन् ।

एनी यसै साताको सुरुमा बेवल्र्सी हिल्सुमा देखिएकी थिइन् । उनी गर्भवती भएको सोही बेला खुलासा भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan