अभिनेत्रीले यसरी स्तन देखाए पछि...
हलिउड अभिनेत्री तथा मोडेल एड्रियाना करी पछिल्ला दिनमा निकै चर्चामा छिन् ।
उनले चर्चा पाउनुको कारण वास्तवमा उनले लगाएको ड्रेस नै हो । उनले स्तन देखीने गरि ड्रेस लगाए पछि उनलाई हेर्न भिडनै बढेको थियो ।
हालै अमेरिकाको सान डियागोमा भएको एक समारोहमा निकै सेक्सी पहिरनमा प्रस्तुत भएपछि करी सबैको नजरमा परेकी हुन् ।
चमकिलो रंगको छोटो टपबाट उनका वक्षस्थल झण्डै बाहिर फुत्किन खोजेका थिए ।
उनले लगाएको ड्रेस यति साँघुरो थियो की उनको सरीरका माथिल्लो हिस्साको अधिकांस भाग देखिएको थियो ।
आफुले लगाएको ड्रेसका कारण लाज मान्नुको साटो एड्रियाना भने झनै फुर्तिलो भइरहेकी थिइन् ।
उनले फोटोग्राफरहरुलाई केही मार्शल आर्टका पोज समेत दिएकी थिइन् । एजेन्सी
