Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतसंग एलईडी बल्ब खरिद प्रकरणमा कसको गल्ती ? रबिले गरे बनियासँग यस्तो कुराकानी !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ ४ बिहीबार | ४२८६ पटक हेरिएको

पछिल्लो सयम लोडसेडिङ हटाएर वाह वाह कमाएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ अर्कै कारणले चर्चामा आएकाछन् ।

प्राधिकरणले विद्युत खपत कमा गराउन भारतबाट किन्न लागेको एलिडी बल्बमा केही नीतिगत तथा वस्तुगत कमजोरी गर्न खोजीएको भन्दै विभीन्न सञ्चार माध्यममा समाचार आएपछि उनको चर्चा भएको थियो । यस बिषयमा प्राधीकरण प्रमुख घिसीङले पत्रकार सम्मेलननै गरेर स्पष्ट पनी पारे ।

तर राष्टिय पत्रिकाहरुमा आइरहेको समाचाहरुले सर्वसाधारणलाई झनै वास्तवीकता के हो भन्ने कुरामानै अन्योल भएको भन्दै हाम्रा धेरै दर्शकले यसवारेमा पुन फलोअप गर्न आग्रह गरेका छन् ।

हामीले यस अघि कार्यक्रममा यस विषयलाई उठाई नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसंग कुरा गरेका थियौ । घिसिङले एलईडी खरिद गर्न शुरु गरिएको प्रकृयामा कुनै पनि अनियमितता नभएको स्पष्र्ट गरेका पारेका थिए ।

SIDHA KURA JANATA SANGA!! (NEWS24 TV)

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan