हिन्दु धर्म रिलिजन होईन : कमल थापा (भिडियो सहति)
न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख २४ आइतबार | ३३५२ पटक हेरिएको
काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वरिष्ठ पत्रकार राजन र्काीद्धारा लिखित पाकिस्तानका हिन्दु धार्मिक सम्पदाहरु नामक नेपाली संस्करण पुस्तकको विमोचन कार्यक्रममा हिन्दु धर्म रिलिजन नभएको वताएकाछन ।
काठमाडौको एक होटलमा भएको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिने क्रममा उक्त कुरा वताएका हुन । बाँकी भिडियोमा हेर्नुहोस ।
