राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतमा यसरी गरियो सम्मान
न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख ५ मंगलबार | ३००४ पटक हेरिएको
पाँच दिने राजकीय भ्रमणमा भारत गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको छ । भारतीय सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ समेत दिएको छ ।
