म त बस्नै नसक्ने बोलको गीत सार्वजनिक भएपछी चर्चामा गायीका योजना पुरी
न्यूजअभियान | प्रकाशित मिति : २०७३ चैत १५ मंगलबार | २८९३ पटक हेरिएको
म त बस्नै नसक्ने बोलको गीत सार्वजनिक भएपछी निकै चर्चामा रहेकी छिन् गायीका तथा मोडल योजना पुरी ।
चर्चा संगै आफ्ना फ्यानहरुको मनमस्तिस्कमा बस्न सफल भएकी उनै गायीकासँग कार्यक्रम साझा भिजनमा गरिएको कुराकानी हेर्नुहोस् /सुन्नुहोस ।
