Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नित्याशिवा मायामा यसरी डुब्दै गए पछि ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ फाल्गुण २६ बिहीबार | २६४६ पटक हेरिएको

एन एच मिडियाको प्रस्तुतिमा नित्याशिवाको आवाज मा अडियो गीत रिलिज भएकोछ। जब मान्छे मायामा हराउदै जान्छ अनि कस्तो हुन्छ यहि भाव समेटिएको गीत लेखेकाछन टिबि अधिकारी ले जसलाई शंकर अधिकारी घायलले लयबद्द गरेकाछ्न आधुनिक गीतमा बिस्तारै जम्दै गरेकी नित्याशिवा को यो गीत प्रस्तुत छ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan