एक बर्षअघि मलेसियामा ड्युटीमा काम गर्दा-गर्दै मेसिन दुर्घटनामा परेका संजिपको भिडियो संदेश
न्यूजअभियान | प्रकाशित मिति : २०७३ फाल्गुण २३ सोमबार | ६२२३ पटक हेरिएको
यो भिडियो मार्फत भन्न चाहन्छु जतिपनि दाजु भाइ दिदि बैनी बैदेसिक रोजगारीमा बिदेस जानु भाको छ वहाहरु सबै लाइ म यो भन्न चाहन्छु डिउटी गर्दा आफ्नो ख्याल गरेर सेफ्टी अपनाएर काम गर्नु भन्नु चाहन्छु ।
फलो अप न्यूज लिंक :
मलेसियामा ड्युटीमा काम गर्दा-गर्दै संजिप गम्भीर घाईते
मलेसियामा दुर्घटनामा परेका संजिपलाई दुबईबाट जुट्यो उपचार खर्च
मलेसियामा काम गर्दा गर्दै दुर्घटनामा परेका संजिपको जुट्दै उपचार खर्च !
