नित्याशिवाको हेर्नुस डिम्पल पर्ने गाला
न्यूजअभियान | प्रकाशित मिति : २०७३ माघ २६ बुधबार | ३२४४ पटक हेरिएको
गीतकार मिलन बिस्टको एल्बम जेन्युन लव मा समावेश रहेको डिम्पल पर्ने गाला तिम्रो बोलको गीतको फोटोको म्युजिक भिडियो रिलिज गरिएकोछ। मिलन बिस्टको गीतमा राजेस श्रेष्ठ को संगीत र नित्याशिवा र बिरेन्द्र सिंह को आवाज रहेको छ भने यो गितको म्युजिक भिडियो पनि छिट्टै बजारमा आउने तयारीमा रहेको छ। यो एल्बम लाइ एन एच एस मिडियाले रिलिज गरेको छ।
