Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यौन चाहना हुनु स्वभाभिक हो तर यसरी खुलेआम ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ माघ २४ सोमबार | ५२९५ पटक हेरिएको

बेश्या सजिलै भनिन्छ अनि सायद प्रयोग नि गरिन्छ अनि छोडेर हिडिन्छ तर उ किन बेश्या बनि कसैले नियाल्दैनन यहि कथा बुनिएको एक सत्य घटनामा आधारित सर्ट मुवि रिलिज भएकोछ जङ्गलमा मंगल् । शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा माधव पण्डित ,उषा बस्नेत, नवराज उप्रेती , बाशु खरेल र सुबि साही को अभिनय र अग्रीम लामाको छायांकन र एन एच एस मिडियाको प्रस्तुती रहेकोछ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan