सालिक अनावरण कार्यक्रममा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल
न्यूजअभियान | प्रकाशित मिति : २०७३ माघ २४ सोमबार | ३६६८ पटक हेरिएको
सिन्धुलीको बाशेश्वर-१ देउरालीटार स्थित श्री प्रभात निम्न मा. बि.मा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल ज्यूको उपस्थितिमा सालिक अनावरण कार्यक्रम सम्पन्न ।
