Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फेसबुकमा भेटिएको साथिको बिश्वासमा पर्दा बलात्कारको सिकार बनेर यसरी मारिनु पर्‍यो?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १९ मंगलबार | ४०७३ पटक हेरिएको

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा अर्को एक सत्य घटना मा आधारित सर्ट मुवि रिलिज भएको छ रोमान्स। फेसबुकमा भेटिएको साथी लाइ बिश्वास गरेर काठमाडौ आएर संगै लिभिङ टुगेदर बसे पछि एक दिन श्रीमानले नै रक्सीको नसा मा आफ्नो साथीहरू लाइ बलात्कार गर्न लगाएर मारेर फाले पछि यो घट्ना बाहिर आएको हो। सोहि सत्य घट्नालाइ केहि नाट्किय रुपान्तरण गरेर शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा एन एच एस मिडियाले यो सर्ट मुवि रोमान्स लाइ रिलिज गरेको छ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan