कसरी फस्छन महिला हरु पुरुष को जालमा ? अनि लुटिन्छ्न यसरी ।
न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ११ सोमबार | ३८४८ पटक हेरिएको
शंकर अधिकारी घायल अब कलाकार पनि बनेकाछ्न घायल द्वारा लिखित र निर्देशित सर्ट मुभी बैशको लुटेरा मा उनि आफै लुटेराको भुमिकामा प्रस्तुत भएकाछ्न भने उनलाइ रश्मी भट्ट र बिमला गिरिले साथ दिएकाछ्न । एक महिला पुरुष को जालमा कसरी फस्छे अनि पुरुष ले कसरी लुट्न सक्छ ? यहि कथा बुनिएको छ।एच सफर को छायांकन र प्रेम शर्मा पौडेल को सम्पादन र शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ सर्ट मुभी बैशको लुटेरा मा।
