अर्काको प्रेमिका राम्री देखे पछि घटेको घटना
न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर ३० बिहीबार | ३७५२ पटक हेरिएको
कहि कतै कुनै पार्कमा बसेर प्रेमालाप गर्दै हुनुन्छ भने होसियार। कहि यस्तै होला नि? अर्काको प्रेमिका राम्री देखे पछि घटेको एक सत्य घटना लाइ यहा प्रस्तुत गरिएकोछ। शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सभ्यता पराजुली, निशान चिलुवाल र गणेश साउद को अभिनय ,एच सफरको छायांकन , प्रेम शर्मा पौडेल को सम्पादन र एन एच एस मिडियाको प्रस्तुती रहेको छ।
