Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धनकुटा अस्पताल ५० सैयाको बनाउँन माग

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २६ आइतबार | २२६६ पटक हेरिएको

धनकुटा । नेपाली काग्रेस धनकुटाले जिल्ला अस्पतालको स्तरबृद्धि लगायत माग राख्दै आज स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गलाई माग पत्र बुझाएको छ ।

धनकुटामा भएको कार्यक्रममा राज्यमन्त्री गुरुङ्ग समक्ष काग्रेसले माग पत्र बुझाएको हो ।

२५ सैया रहेको जिल्ला अस्पताललाई ५० सैयाको बनाउन, जिल्ला अस्पतालसहित जिल्लाका अन्य स्वास्थ्य सस्थामा दरबन्दी अनुसारका बिशेषज्ञ डाक्टरको ब्यावस्था गर्न पनि काग्रेसले माग गरेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan